दोलखाका १० मतदान केन्द्र कहाँ कहाँ हुने भए पुनःमतदान?

काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो। धाँधली भएको उजुरी परेपछि आयोगले सहसचिव आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको स्थलतग अध्ययन टोलीले खटाएको थियो। टोलीले पुनः मतदानमै जाँदा उपयुक्त हुने […]

सम्बन्धित सामग्री

रुकुम पश्चिमका दुई स्थानमा पुनः मतदान

१४ मंसिर, रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा शुक्रबार पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब …

रुकुमका दुई मतदान केन्द्रमा पुनःमतदान सुरु

स्थगित भएका यहाँका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान सुरु भएको छ । आइतबार मतदान स्थगित भएका रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।

रुकुमका दुई वटा केन्द्रमा मतदान स्थगित, २१ गते पुनः मतदान हुने :: Pahilopost.com

रुकुम :  रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। आज मतदानका क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी