भारत–चीन सीमा क्षेत्रमा आरोप प्रत्यारोप

तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाव साम्य भएको छैन। हालै गलवान उपत्यकामा चिनियाँ झण्डा देखिएपछि भारत झस्किएको छ। उसले प्याङ्गोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई...

सम्बन्धित सामग्री

ईयूको कालोसूचीबारे संसदीय समितिमा समेत नेवानि र प्राधिकरणबीच आरोप–प्रत्यारोप

२ पुस, काठमाडौं । युरोपेली युनियन (ईयू) को कालोसूचीमा नेपाल दोहोरिएको सन्दर्भलाई लिएर नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स (नेवानि) बीच आरोप प्रत्यारोप जारी छ । सो ऋङ्खला संसदीय समितिमा समेत दोहोरिएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल एयरलाइन्सका पदाधिकारीहरुलाई डाकिएको थियो । बैठकमा नेवानिका कार्यकारी अध्यक्ष युवराज श्रेष्ठले […]

बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्रै बन्यो, यो राम्रो होइन

लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।

क्यान महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भएपछि आरोप–प्रत्यारोप

नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक वृतान्त खनालको राजीनामा स्वीकृत गरेपछि आरोप–प्रत्यारोप सुरु भएको छ । खनालले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अभद्र व्यवहारका कारण राजीनामा दिएको बताएका छन् भने चन्दले काम गर्न...

महिलाको मृत्युपछि माइती र घरबीच आरोप-प्रत्यारोप

जनकपुरधाम : धनुषामा एक महिलाको मृत्युपछि परिवारमा माइती र घरले आपसमा आरोप प्रत्यारोप लगाएका छन्।जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था निवासी नेहा देवीको निधनप्रति दुवै परिवारले आशंका व्यक्त गरेका छन्।आइतबार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहालाई उपचारार्थ जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।महोत्तरीको गौशाला माइती भएकी उनको हत्या गरिएको हुन सक्ने माइती पक्षले आरोप लगाएको छ।महोत्तरी गौशाला नगरपालिका वडा नम्बर २ क

संसदको शून्य समय : एसएसपीको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप पत्यारोप

शुक्रबारको प्रतिनिधि सभा बैठकम सत्तापक्ष र प्रतिपक्षका सांसदबीच आरोप प्रत्यारोप भएको छ । शून्य समयमा बोल्दै अधिकांश सांसदलहरुले एसपीपीका विषयमा आरोप पत्यारोप गरे । सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट...

आरोप-प्रत्यारोप नगरौं, सबै कुरा छर्लङग छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आरोप-प्रत्यारोप गरेर कहीँ नपुगिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए ।‘यो आरोप र प्रत्यारोपले कहीँ पु¥याउँदै । यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ नेपालले भने, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमी

सदनमा आरोप–प्रत्यारोप

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्षर प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो। बैठकमा प्रधानमन्त्री देउवालाई बधाईर शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। […]

सदनमा आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको सक्तापक्ष र प्रमुखपक्ष दलmका सांसदबीच आरोप प्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप प्रत्यारोप चलेको हो । बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणा राख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६ (५) […]

प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

काठमाण्डाै – प्रतिनिधि सभाको बुधवारकाे बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् ।  शून्य समयमा टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनर्स्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताउनुभयो ।  यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजद...