महिलाको मृत्युपछि माइती र घरबीच आरोप-प्रत्यारोप

जनकपुरधाम : धनुषामा एक महिलाको मृत्युपछि परिवारमा माइती र घरले आपसमा आरोप प्रत्यारोप लगाएका छन्।जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था निवासी नेहा देवीको निधनप्रति दुवै परिवारले आशंका व्यक्त गरेका छन्।आइतबार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहालाई उपचारार्थ जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।महोत्तरीको गौशाला माइती भएकी उनको हत्या गरिएको हुन सक्ने माइती पक्षले आरोप लगाएको छ।महोत्तरी गौशाला नगरपालिका वडा नम्बर २ क

सम्बन्धित सामग्री

कोकाकोला र माइती नेपालबीच सहकार्य

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गर्ने भएको छ।...

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।...

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो ।बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति

पछिल्लो एक वर्षमा नेपालगञ्ज माइती नेपालमा ५२५ जना हराएको उजुरी

नेपालगञ्ज– माइती नेपाल, नेपालगञ्जमा पछिल्लो एक वर्ष (सन् २०२१)मा ५ सय २५ जनाको खोजतलासको निवेदन परेको छ। माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार यो वर्ष ५ सय २५ जनाको खोजतलासको निवेदन परेकोमा २ सय ३ जना फेला परेका छन्। माइती नेपालले नेपालगञ्ज नाकामा बसेर जोखिमपूर्ण यात्रामा जान लागेका महिला […]

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो । माइती नेपालकी संस्थापक अनुराधा […]

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं, मंसिर २० । युनिलिभर नेपाल र माइती नेपालको सहकार्यमा महिला सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । सोमबार एक कार्यक्रमकाबीच महिला सशक्तिकरण सिएसआर परियोजनाको सुरुवात गरिएको हो । परियोजनाको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । आशा नाम दिइएको परियोजना अन्तर्गत मानव बेचबिखन […]

आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

काठमाडौं : आठौं मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा माइती नेपालले दैनिक ज्याला मजदुरी गर्दै आएका महिलाहरुलाई सहयोग प्रदान गरेको छ। कोभिड १९ संक्रमणका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्दै आएका करिब ४० महिलाहरुलाई माइती नेपालले आज आफ्नै कार्यालयमा राहत सहयोग हस्तान्तरण गरेको हो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले…

सानिमा बैंक र माइती नेपालबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, १३ बैशाख । सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा […]

सानिमा बैंकद्वारा माइती नेपाललाई १० लाख सहयोग, पुरानो सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र माइती नेपाल बीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।माइती नेपालले करिब ३ दशक देखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प

माइती नेपालसँगको सहकार्यमा भारतीय दूतावासको कार्यक्रम

काठमाडौँ । भारतीय दूतावासले अनुराधा कोइराला नेतृत्वको गैरसरकारी संस्था माइती नेपालसँगको सहकार्यमा शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल ओमेन हाइक’ कार्यक्रम आयोजना गरेको छ ।बेचबिखनमा परेका पीडित महिलाहरुको उद्दार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पु¥याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ सो कार्यक्रम भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा च