बसपार्क निर्माण नहुनुमा राजनीतिक दलहरूको पनि धेरथोर भूमिका छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्बासी हटाउनुपर्ने हुन्छ। तिनीहरूलाई उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने त्रास दलहरूमा छ। यसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले...