ठेकेदारको लापरवाहीले खोटाङका  पाँच स्वास्थ्यचौकीको भवन अधुरै

ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन्।

सम्बन्धित सामग्री

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित

खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।  हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन […]

स्वास्थ्यचौकी छ, सेवा छैन

बागलुङ – स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ । स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ । छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ । यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो । समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ […]

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।

म्याद गुज्रेको चार वर्ष बित्दासमेत सम्पन्न भएन स्वास्थ्यचौकीको भवन

खोटाङ- साकेला गाउँपालिका-५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दासमेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा हुन सकेको छैन । २०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस-नाना जेभी निलकण्ठ-३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो । दुई वर्षमा पूरा गर्नेगरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका […]

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]

निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन

भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

स्वास्थ्यचौकीको भवन शिलान्यास

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको भवन शिलान्यास गरिएको छ। हाल २८ वर्षअघि निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको भवन सोमबार जग्गादाता एबं ज्येष्ठ नागरिक गोबिन्दप्रसाद भण्डारीले शिलान्यास गरेका हुन्। अगामी १५ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न गर्नेगरी थोदुङ/शिब खिम्ती जेभीले गत फागुन ११ गते ठेक्का सम्झौता गरेको हो।