छात्रावास निर्माण अधुरै

पाँचथर, २६ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको निर्माणाधीन प्राविधिक छात्रावास अधुरै छ । उक्त भवन तीन वर्षअघि निर्माण थालिएको हो । निर्माण पूरा नभएको छात्रावासको स्वामित्व कसैले लिएका छैनन् । उक्त विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाका विद्यार्थीको बसोबास तथा ब्यवसाय सञ्चालनमार्फत विद्यालयको आम्दानी वृद्धिका लागि प्रदेश सरकारले रु ८५ लाखको लागतमा […]