चारलेन सडकको कल्भर्ट निर्माण अधुरै, सडक अस्तब्यस्त

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ।...

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा

काठमाण्डाै - बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएकाे सडक आज दिउँसाेदेखि सञ्चालनमा आएकाे हाे । कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेकाे अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।  सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गत...

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

१ भदौ, बुटवल । सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् । बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए । उक्त सडक खण्डमा चार वटा […]

सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण

लमजुङ – मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो । सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे-बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । पैदल […]

बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण

मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो ।सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे -बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । तल्लो

बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण […]

बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको हो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी

कल्भर्ट निर्माण कार्य तीव्र

काठमाडाैँ – लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा कल्भर्ट निर्माण तीव्र रुप भइरहेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहराको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि केही समय सडक बन्द गरिएको छ । नासोँ गाउँपालिका– ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण भइरहेको हो । यहाँ गत असारमा […]

मनाङमा दुई साताका लागि सडक बन्द हुने

काठमाडौं । हिमाली जिल्ला मनाङमा दुई साताका लागि सडक बन्द हुने भएको छ । मनाङको नासोङ गाउँपालिका नौँ तिमाङ सडक खण्डमा स्तराेउन्नति गर्ने भन्दै यहि फागुन महिनाको २० गतेदेखि चैत्र ५ गते सम्म सडक बन्द हुन लागेको हो । लमजुङ सदरमुकाम बेसी सहरबाट मनाङ जोड्ने एक मात्र सडकको तिमाङ छहरा भन्ने ठाउँमा कल्भर्ट निमार्णकालागि सडक […]

कञ्चनपुरमा कल्भर्ट निर्माण गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर : भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ।ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले