बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको संशोधन गर्दै यो व्यवस्था थप गरेको छ । कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्मा सीमाभित्र ल्याउनु पर्नेछ । यदि नल्याए ब्या...