क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने
राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, हाइपर फन्ड, नेटवर्क मार्केटिङअन्तर्गतका जोसियल, क्राउड वान, सोलोमेक्स ग्लोबलजस्तामा लगानी गर्ने नेपाली, विदेशी तथा विदेशस्थित नेपालीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । यस्ता कारोबार गर्दा...
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी कारोबार नगर्न आग्रह गरेको छ।राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी कारोबार नगर्न सचेत गराएको हो। बैंकले बिट क्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानूनी रहेको स्मरण गराउँदै त्यस्तो कारोबार नगर्न भनेको हो।नेपालभित्र बसोबास गर्ने नागरिक, कम्पनी, संस्था र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म‚ कम्पनी तथा एजेन्सीले क्रिप्टोकरेन्सी कारोबार
नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी मुद्राको रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी(स्टेबल क्वाइन समेत)ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैर कानुनी रहेको बताएको छ । सोमबार केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त […]
अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्ने बताएका छन् । चालु आर्थिक वर्ष २०७८/८९ को अर्ध वार्षिक समीक्षा गर्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिबाट भइरहेका नेटवर्क मार्केटिङ व्यवसाय नियमन गर्ने बताएका हुन् ।
क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसाय जस्ता अवैध कारोबार अर्थतन्त्रमा थप चुनौती...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थप्ने भएकाले नियमन गरिने बताएका हुन् । ‘नयाँ प्रविधिको विकास आफैँमा मानव जातिको लागि महत्त्वपूर्ण उपलब्धि हो, त्यसका नकारात्मक पक्ष पनि छन्,’ शर्माले भने,’हाइपर फन्ड, […]
२५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको बताएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जनचेतनामुलक सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर गर्ने बताएको छ । राष्ट्र बैंकले भनेको छ, ‘आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनन्सियल स्टाबिलिटी रिपोर्टमा […]
नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।
नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको ...