प्रधानन्यायाधीश जबरालाई गोपालप्रसाद पराजुलीको सल्लाह : आरोपको अनुसन्धानसम्म बिदामा बस्नुस्

काठमाडौं : पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलयमा देखिएको समस्या समाधान गर्न निकास दिन जरुरी भएको बताएका छन्। अवाञ्छित लाञ्छना लागेकोले जबराले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन इजलासबाट पन्छिएर जवाफ दिनुपर्ने पराजुलीले बताएका छन्। जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा…

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई किन भेटे ?

बुधबार पदमुक्त गरिएका प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन्। पराजुलीले बिहीबार बिहान शीतल निवास

राष्ट्रपति भण्डारीलाई भेटेर फर्किए पराजुली - Naya Patrika

बिहीबारदेखि पूर्व प्रधानन्यायाधीश बनेका गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बिहीवारदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरिसकेका छन् । उता गोपालप्रसाद पराजुली भने...पूरा पढ्नुहोस् »

प्रधानमन्त्री अाेली भेट्न बालुवाटार पुगे प्रधानन्यायाधीश पराजुली - Naya Patrika

प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बालुवाटार गएका छन् । न्यायपरिषद् सचिवालयले उनी उमेरहदका कारण अवकाश प्राप्त भइसकेको भनि सचिव नृपध्वज निरौलाले पत्राचार गरेका थिए । सोही विषयमा कुराकानी...पूरा पढ्नुहोस् »

‘पदमुक्त’ प्रधानन्यायाधीशले गराए राष्ट्रपतिलाई सपथ

नेपालको राजनीतिमा असमान्य घटना भएको छ। न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपछि तथा सञ्चार माध्यममा सार्वजनिक भएको केही समयपछि पराजुलीले नव निर्वािचत राष्ट्रपति विद्यादेव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन्। बुधबार दिउँसो अप्रत्यासित रुपमा न्यायापरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पदमा नरहेको सचिव स्तरिय निर्णय गरेका थिए। सो निर्णयपछि निर्णयको…

टुँडिखेलमा नेपाली सेनाको शक्ति प्रदर्शन

नेपाली सेनाले विगत वर्षहरु झैं यसपटक पनि सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह गरी सेना दिवस मनाएको हो । त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर…

राष्ट्रपतिको जलपानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेकी छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागिता थियो।

विरामीसँग कर असुल्ने कानूनमाथि प्रश्नः सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश

२७ मंसिर, काठमाडौं । अस्पतालले विरामीसँग लिने करका सम्बन्धमा सर्वोच्च अदालतले प्रश्न उठाएको छ । अदालतले सोमवार निजी अस्पतालले विरामीबाट लिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर लिइएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली तथा न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्र शमसेर जवरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको …

भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार - Purbeli News

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो । यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र...