‘पदमुक्त’ प्रधानन्यायाधीशले गराए राष्ट्रपतिलाई सपथ

नेपालको राजनीतिमा असमान्य घटना भएको छ। न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपछि तथा सञ्चार माध्यममा सार्वजनिक भएको केही समयपछि पराजुलीले नव निर्वािचत राष्ट्रपति विद्यादेव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन्। बुधबार दिउँसो अप्रत्यासित रुपमा न्यायापरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पदमा नरहेको सचिव स्तरिय निर्णय गरेका थिए। सो निर्णयपछि निर्णयको…

सम्बन्धित सामग्री

सांसदहरुले शपथ लिएलगत्तै माओवादीले दलको नेता चयन गर्ने

नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन । त्यसैले दलको नेता विस्तारै चयन हुने माओवादी नेता एवम नव निर्वाचित प्रतिनिधि सभा स

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदीद्वारा सपथ ग्रहण

भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन.भी.रमनले सपथ खुवाएका हुन्। भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ।...

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

एजेन्सी । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ ।

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका ल

स्काउटको प्रमुख संरक्षक राष्ट्रपति बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख  गरे ।उनले भने– ‘हरेक देशमा स्काउटको प्रमु

त्यो पर्दैन.. अक्सिजन पहिला यता भरौं

'त्यो पर्दैन', राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका रुपमा ओलीलाई सपथ गराइरहँदा ओलीले राष्ट्रपतिलाई टेकओभर गरे। राष्ट्रपतिले बोलेको शब्द दोहोराउन अस्वीकार गरेपछि राष्ट्रपति पनि हाँस्दै अघि बढिन्। ओली फेरि प्रधानमन्त्री बने। यता शब्द शब्द छानेर ओली आफ्नो पुरानै सरकार ब्युँताइरहेको बेला जनता भने कोरोनाको मारमा अक्सिजन र अस्पतालमा बेड खोज्दै भौंतारिँदै थिए।…

किन प्रधानमन्त्रीले सपथ खाँदा राष्ट्रपतिलाई भने – त्यो पर्दैन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् । ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्‍याउन... The post किन प्रधानमन्त्रीले सपथ खाँदा राष्ट्रपतिलाई भने – त्यो पर्दैन appeared first on Purbeli News.

सपथ खाँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु...’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो-याएर ‘प्रति

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका  छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शु

तस्बिर र भिडियोमा हेर्नुहोस् राष्ट्रपतिको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ गराए। प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई सपथ गराई रहँदा प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायापरिषदले पठाएको थियो।