‘संगठित हिन्दू समर्थ नेपाल’ को नाराका साथ हिन्दू स्वयंसेवक संघले सक्यो शिक्षा वर्ग

काठमाडौं, २८ जेठ । हिन्दू स्वयंसेवक संघको शिक्षा वर्ग सम्पन्न भएको छ । संगठित हिन्दू समर्थ नेपालको नाराका साथ आयोजना गरिएको संघ शिक्षा वर्ग कञ्चनपुरको बेलौरी नगरपालिकाको रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा भएको हो । शिक्षा वर्गको समापनमा पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, पूर्व एआइजी कल्याण तिमिल्सिनालगायत सहभागी थिए ।

सम्बन्धित सामग्री

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष […] The post हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिन्दू स्वयंसेवक संघ नेपालको पथ सञ्चलनमा पुष्पवर्षा (फोटोफिचर)

काठमाडौं, २६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा कञ्चनपुरको बेलौरी, रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा संघ शिक्षा वर्ग सञ्चालन गरेको छ । संघ-शिक्षा-वर्गः प्रथम वर्षको १७औँ दिनमा घोष सहित स्वयंसेवकहरूको पथसञ्चलन सम्पन्न गरेका छन् । पथसञ्चलनका क्रममा स्वयंसेवकहरूले वर्ग आयोजना भइरहेको विद्यालयबाट नगर परिक्रमा गरी पुनः वर्गस्थानमै पुगेका थिए । परिक्रमा पथमा विभिन्न स्थानमा स्थानीयवासीले पुष्पवर्षा […]