बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र ...

सम्बन्धित सामग्री

संसदमा बायोमेट्रिक हाजिरीको व्यवस्था होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम शाहले संसदमा सांसदहरुका लागि बायोमेट्रिक हाजिरीको व्यवस्था गर्न माग गरेका छन्। बायोमेट्रिक हाजिरी लगाउँदा जनप्रतिनिधि जवाफदेही हुने गरी उपस्थित हुने व्यवस्था हुने उनको भनाइ छ।

बायोमेट्रिक हाजिरी गराउने त्रिविको निर्णयप्रति प्राध्यापक संघको विरोध

१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न/गराउन गरेको निर्णयप्रति प्राध्यापक संघले विरोध जनाएको छ । त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न/गराउन निर्देशन दिएपछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो । त्रिवि प्राध्यापक संघ […]

संसदमा बायोमेट्रिक हाजिरी सुरु गर्न सांसद प्रधानको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले यस्तो गुनासो गर्नुभएको हो । उहाँले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट […]

मिलेन बायोमेट्रिक हाजिरी

अभिमुुखीकरण तालिमका लागि मान्यता पाएका केही संस्थाले बिनातालिम सेटिङमा श्रमिक विदेश पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले गएको आइतबार वा १२ गतेदेखि विमानस्थलमा छुुट्टै डेक्स खडा गरी वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण अनिवार्य गरेको जनाएको छ । विभागका निर्देशक महेन्द्रप्रसाद भट्टराईले वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको क्रममा सेटिङ गरेर तालिम नै नदिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएपछि विभागले विमानस्थलमै बायोमेट्रिक हाजिरी अनिवार्य गरेको जानकारी दिनुुभयो ।

बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ

काठमाडौं, बैशाख ३ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ । विभागले सूचनामार्फत विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) स्तरोन्नति काम भइरहेकाले यसअघि तोकिएको समयभन्दा १२ दिन ढिला गरेर बायोमेट्रिकको परीक्षण गरिने जनाएको […]

रोजगारीमा जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको...

बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकलाई विमानस्थल श्रम कक्षबाटै फर्काइने

काठमाण्डौ –  आउँदो वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।  वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा...