संसदमा बायोमेट्रिक हाजिरी सुरु गर्न सांसद प्रधानको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले यस्तो गुनासो गर्नुभएको हो । उहाँले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट […]

सम्बन्धित सामग्री

संसदमा बायोमेट्रिक हाजिरीको व्यवस्था होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम शाहले संसदमा सांसदहरुका लागि बायोमेट्रिक हाजिरीको व्यवस्था गर्न माग गरेका छन्। बायोमेट्रिक हाजिरी लगाउँदा जनप्रतिनिधि जवाफदेही हुने गरी उपस्थित हुने व्यवस्था हुने उनको भनाइ छ।