पश्चिमा मुलुकका राजदूतले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संक्रमणकालीन न्याय–प्रक्रिया तथा द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटना र पीडितको पुनरावेदनको अधिकारबारे चासो राखेका छन् । संयुक्त राष्ट्रसंघका नेपालस्थित...