काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेकपा (एमाले) कै कारण संक्रमणकालीन न्याय टुंगोमा नपुगेको आरोप लगाएका छन् । आज (आइतबार) माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरूङले एमालेले हरेक पटक संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नकारात्मक धारणा बनाएको बताएका हुन् । ‘यस विषयमा सदनमा विधेयक पुगेको छ । सदनले विगत […]