संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको चासो

१३ चैत, काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेर छलफल भइरहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले चासो व्यक्त गरेका छन् । लामो समयदेखि ऐनका कारण अघि बढ्न नसकेको संक्रमणकालीन न्याय सम्बन्धी कामलाई टुंगोमा पुर्‍याउन सरकारले सदनको प्रतिनिधिसभामा पेस गरेको विधेयकलाई लिएर तीनवटा मानवअधिकारवादी संस्थाले विज्ञप्ति जारी गर्दै ‘विधेयकले दुर्व्‍यवहार गर्नेहरूलाई नभएर पीडितहरूलाई संरक्षण गर्न […]

सम्बन्धित सामग्री