द्वन्द्वपीडित भन्छन्ः संक्रमणकालीन न्याय ऐन पीडितप्रति अनुदार

संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग गर्दै द्वन्द्वपीडित समुदायले ज्ञापनपत्र बुझाएका छन्। संक्रमणकालीन न्याय ऐन द्वन्द्वपीडित प्रति अनुदार भएको तथा गम्भीर मानवअधिकार उलंघनका घटनाका पीडकलाई क्षमादान दिनेसम्मको प्रावधानप्रति आपत्ति जनाउँदै द्वन्द्वपीडित सम...

सम्बन्धित सामग्री

संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक

काठमाडौं । सक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलबिच सहमति जुटे पनि द्वन्द्वपीडितको भने अझै सहमति कायम छ । विभिन्न राजनीतिक दलका सांसदबाट गठित कानुन न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सिंहदरबारमा सहमति जुट्दा पीडित भने सो विषयमा आफूहरू अनविज्ञ रहेको बताउँछन् । द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै सशंकित द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी […] The post संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'हाम्रा श्रीमान किन मारिए ? जान्न पाउँ' भन्दै द्वन्द्वपीडित परिवारको प्रदर्शन

काठमाडौं। काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए। नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन्।

नयाँबानेश्वरबाट पक्राउ परे द्वन्द्वपीडित

५ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा […]

राजनीतिक सौदाबाजीको मारमा द्वन्द्वपीडित

संक्रमणकालीन न्याय सम्बन्धी दुई वटा आयोगमा अहिले ६० हजार बढी उजुरी अलपत्र अवस्थामा छन् । राज्य र विद्रोही पक्ष अझै पनि यसलाई आफ्नो हितमा उपयोग गर्ने रणनीतिमै छन् । सत्तामा हुँदा एउटा, बाहिर अर्को कुरा गरेर उनीहरूले यसलाई नराम्ररी गिजोलेका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पीडितले बुझाए सरकारलाई चार बुँदे सुझाव

काठमाडौं । वर्षौँदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडित र पीडितका प्रतिनिधिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई चालू संसद्बाटै निकास दिन माग गरेका छन् । विधेयकमा उल्लेखित केही विषयमा संशोधन गरी न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका हुन् । विभिन्न जिल्लाका द्वन्द्वपीडित र पीडितका प्रतिनिधिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग […]

टुंगिएला संक्रमणकालीन न्याय?

१६ वर्षसम्म द्वन्द्वपीडित तथा नागरिक समाजले निरन्तर न्यायका पक्षमा अभियान चलाउँदा सर्व साधारणलाई बुझाउन नसकिएको संक्रमणकालीन न्यायलाई प्रकाश ‘सपुत’ को १६ मिनेटको ‘पीर’ नामक म्युजिक भिडियोले धेरैका आँखा खोलिदिएको छ।...

द्वन्द्वपीडितको आक्रोश : सरकार अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउन नाटक गर्दै

काठमाडौं । द्वन्द्वपीडित साझा चौतारीले संक्रमणकालीन न्याय प्रक्रियाका सम्बन्धमा देखिएका पछिल्ला घट्नाक्रमले

द्वन्द्वपीडित भन्छन् - ‘अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

संक्रमणकालीन न्याय व्यवस्थापन गर्न तीन वर्षअघि दुई आयोग गठन हुँदा द्वन्द्वपीडित खुसी थिए । न्याय खोजीमा वर्षांै भौंतारिएका उनीहरूमा आठ वर्ष ढिलो गरी गठित सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगप्रति ठूलो भरोसा थियो ।

द्वन्द्वपीडित भन्छन् ‘अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

संक्रमणकालीन न्याय व्यवस्थापन गर्न तीन वर्षअघि दुई आयोग गठन हुँदा द्वन्द्वपीडित खुसी थिए । न्याय खोजीमा वर्षांै भौंतारिएका उनीहरूमा आठ वर्ष ढिलो गरी गठित सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगप्रति ठूलो भरोसा थियो ।