काठमाडौं : नेपाल संक्रमणकालीन न्याय प्रक्रिया पूरा गर्ने प्रतिबद्धतालाई दोहोर्याएको छ। राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकमा मन्तव्य राख्दै राष्ट्र संघीय स्थायी नियोग जेनेभाका लागि नेपाली नियोग प्रमुख मणि भट्टराईले नेपाल विस्तृत शान्ति सम्झौता अनुरुप संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका हुन्।
उनले सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय प्रतिबद्धतहरु,…