पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यकः नेता थापा

नेपाली काँग्रेसका नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

रिपोर्टर्स क्लबले आफ्नो उपादेयता जीवन्त बनाएको छः एमाले नेता थापा

काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले रिपोर्टर्स क्लब नेपालले आफ्नो उपादेयता जीवन्त बनाएको बताएका छन् । आज ( शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्लबले सामाजिक, राजनीतिक संवाद र विचारलाई मन्थन गराएर आफूलाई स्थापित गराएको बताएका हुन् । ‘यसले सामाजिक संवाद, […]

व्यक्तिलाई हेरेर सचिवालयले विधान बदल्न सक्दैन : एमाले नेता थापा

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले ७० वर्षे उमेर हद नेतृत्व हस्तान्तरणको सहज लोकतान्त्रिक विधि भएकाले त्यसलाई हटाउन नमिल्ने बताएका छन् । ‘एमालेले आठौंदेखि दसौं महाधिवेशनसम्म धेरै छलफल गरेर ७० वर्षे उमेर हद राखेको हो । यो नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक सहज विधि हो । तर व्यक्तिलाई हेरेर विधान बदल्न मिल्दैन […]

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्।  उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई […]

घनश्याम भुसालले नेतृत्वप्रति औँला तेर्साउने समय आएको छैन : नेता थापा

रुपन्देही । नेकपा एमालेका नेता सूर्य थापाले घनश्याम भुसालका अभिव्यक्तिहरू एमाले विरोधी तत्त्वलाई खुसी पार्न आएको बताएका छन् । थापाले भुसालका धारणा मर्यादा विपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले नेता भुसालले एमाले स्थायी कमिटी सदस्यको मर्यादाविपरित अभिव्यक्ति सार्वजनिक गरिरहेको तर्क गरेका छन् । भुसालले मर्यादा विपरीत […]

पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको छु : नेता, थापा

काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापा महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि महाधिवेशन समयमै गर्न सकिने बताएका यसका साथै उनले नेपाली कांग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्न चुकेको बताए।

पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत काँग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् । शनिबार काँग्रेसको काठमाडौँ महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव […] The post पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : नेता थापा

सिन्धुपाल्चोक । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले तत्काल नदी तटबन्ध गर्ने, पुल […]

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छः नेता थापा

चितवन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार पत्रकारहरुसँगको कुराकानीमा थापाले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताएका छन् । नेता थापाले भने, ‘नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र […]

गण्डकीका जनमोर्चा नेता थापा भन्छन्, ‘ह्वीपबारे थाहा छैन’

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले ह्वीपबारे आफूलाई जानकारी नभएको बताएका छन्।

अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

चितवन / नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि... The post अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा appeared first on Purbeli News.