बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : नेता थापा

सिन्धुपाल्चोक । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले तत्काल नदी तटबन्ध गर्ने, पुल […]