गण्डकीका जनमोर्चा नेता थापा भन्छन्, ‘ह्वीपबारे थाहा छैन’

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले ह्वीपबारे आफूलाई जानकारी नभएको बताएका छन्।

सम्बन्धित सामग्री

रिपोर्टर्स क्लबले आफ्नो उपादेयता जीवन्त बनाएको छः एमाले नेता थापा

काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले रिपोर्टर्स क्लब नेपालले आफ्नो उपादेयता जीवन्त बनाएको बताएका छन् । आज ( शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्लबले सामाजिक, राजनीतिक संवाद र विचारलाई मन्थन गराएर आफूलाई स्थापित गराएको बताएका हुन् । ‘यसले सामाजिक संवाद, […]

व्यक्तिलाई हेरेर सचिवालयले विधान बदल्न सक्दैन : एमाले नेता थापा

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले ७० वर्षे उमेर हद नेतृत्व हस्तान्तरणको सहज लोकतान्त्रिक विधि भएकाले त्यसलाई हटाउन नमिल्ने बताएका छन् । ‘एमालेले आठौंदेखि दसौं महाधिवेशनसम्म धेरै छलफल गरेर ७० वर्षे उमेर हद राखेको हो । यो नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक सहज विधि हो । तर व्यक्तिलाई हेरेर विधान बदल्न मिल्दैन […]

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्।  उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई […]

एमालेको समृद्ध नेपालको नीति सही छ : नेता थापा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उनले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे । […]

पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको छु : नेता, थापा

काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापा महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि महाधिवेशन समयमै गर्न सकिने बताएका यसका साथै उनले नेपाली कांग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्न चुकेको बताए।

पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत काँग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् । शनिबार काँग्रेसको काठमाडौँ महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव […] The post पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : नेता थापा

सिन्धुपाल्चोक । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले तत्काल नदी तटबन्ध गर्ने, पुल […]

अदालतमै उभिएर कानूनी लडाईं लड्नुपर्छ : नेता थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री र राष्ट्रपतिको कमदविरुद्ध अदालतमा जानुपर्ने बताएका छन्। उनले १४९ सांसदको ७६५(५)बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगए फागुन ११ गतेको सर्वोच्चकै फैसलाको अपमान हुने जिकिर गरे। उनले थपे, ‘अतः राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ।’

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादन : नेता थापा

बलेवा । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनुभएको छ । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिनुभयो । आज बागलुङ बजारमा नेपाल […]

अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

चितवन / नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि... The post अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा appeared first on Purbeli News.