व्यक्तिलाई हेरेर सचिवालयले विधान बदल्न सक्दैन : एमाले नेता थापा

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले ७० वर्षे उमेर हद नेतृत्व हस्तान्तरणको सहज लोकतान्त्रिक विधि भएकाले त्यसलाई हटाउन नमिल्ने बताएका छन् । ‘एमालेले आठौंदेखि दसौं महाधिवेशनसम्म धेरै छलफल गरेर ७० वर्षे उमेर हद राखेको हो । यो नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक सहज विधि हो । तर व्यक्तिलाई हेरेर विधान बदल्न मिल्दैन […]

सम्बन्धित सामग्री

नेकपा एसको औचित्य छैनः एमाले नेता थापा

बाजुरा । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले नेकपा एकीकृत समाजवादीको औचित्य सकिसकेको बताएका छन् । बाजुरा स्वामिकर्तिक गाउँ पालिकाका उपनिर्वाचनमा उपाध्याको उम्मेदवारी दर्ता पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गर्दै नेता थापाले पार्टी कुनै मूलभूत सिद्दान्त नभएको, भविष्य नभएको, एमालेलाई कमजोर बनाउने गतिविधिमा मात्रै संलग्न रहेको भन्दै नेकपा एसको औचित्य सकिएको बताएका थिए । […]

रिपोर्टर्स क्लबले आफ्नो उपादेयता जीवन्त बनाएको छः एमाले नेता थापा

काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले रिपोर्टर्स क्लब नेपालले आफ्नो उपादेयता जीवन्त बनाएको बताएका छन् । आज ( शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्लबले सामाजिक, राजनीतिक संवाद र विचारलाई मन्थन गराएर आफूलाई स्थापित गराएको बताएका हुन् । ‘यसले सामाजिक संवाद, […]

७ नम्वर प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता थापा आकांक्षी

सात नम्बर प्रदेशको मुख्यमन्त्रीको दावी सहित एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन्। एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापा प्रदेश तर्फको समानुपातिक कोटामा सिफारिस भएका छन्।