दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छः नेता थापा

चितवन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार पत्रकारहरुसँगको कुराकानीमा थापाले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताएका छन् । नेता थापाले भने, ‘नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र […]