पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको छु : नेता, थापा

काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापा महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि महाधिवेशन समयमै गर्न सकिने बताएका यसका साथै उनले नेपाली कांग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्न चुकेको बताए।