अमेजन इंकका कोफाउन्डर जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन्। बेजोसले विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई शुक्रबार पुनः एकपटक पछाडि पारेका हुन्। फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३.२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ। अब उनको…