कोरोना भाइरस फैलदो अवस्थामा फ्रान्समा आयोजित एक गैर-कानूनी डान्स पार्टीमा २५ सयभन्दा बढी मानिसले सहभागिता जनाएका छन्। ब्रिटानीको लिउरोनस्थित एक गोदाममा आयोजित पार्टी विहीवारदेखि अझैसम्म जारी रहेको बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार पार्टीमा सहभागी अधिकांश बेलायत र स्पेनका हुन्। उनीहरूले आगो लगाउनेदेखि कार्यक्रम रोक्न गएका प्रहरीविरुद्ध प्रहार गर्नेसम्मका व्यवहार देखाए।…