जसपाको आधिकारिकता विवाद प्रक्रियामा, यसरी हुन्छ निरूपण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद निरूपणको प्रक्रिया सुरु भएको छ । गएको शुक्रबार जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनकोे दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले प्रक्रिया सुरु गरेको हो । पार्टीमा विवाद भएको ३० दिनभित्र आयोगलाई जानकारी गराउनुपर्ने...

सम्बन्धित सामग्री

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।...

उपेन्द्र यादवलाई पार्टीबिहीन महन्थका ६ प्रश्न

काठमाडाैँ – जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरुपणपछि पार्टीबिहीन बन्न पुगेका नेता महन्थ ठाकुरले सर्वाेच्च अदालतबाट न्याय पाउने सवालमा आफू आशावादी रहेको उल्लेख गर्दै अध्यक्ष उपेन्द्र यादव समूहसँग आक्राेश पाेखेका छन्। जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रिट हालेका ठाकुरले न्याय पाउनेमा आशावादी रहेको बताउँदै यादवप्रति कडा आक्राेश पाेखेका हुन्। ठाकुरले […]

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा...

जसपा विवादः भोलि हुने ‘हेड काउण्ट’ रोक्न सर्वोच्चले आदेश दिएन

काठमाडौँ– सर्वोच्च अदालतले जसपाको आधिकारिकता विवाद टुंग्याउन भोलि (सोमबार) हुने सनाखत (हेड काउण्ट) रोक्ने आदेश दिन अस्वीकार गरेको छ। सोमबार केन्द्रीय कार्यकारिणी परिषद्का सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको अवस्थामा अध्यक्ष महन्थ ठाकुरले त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दिए पनि सर्वोच्चले रोक्न अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ […]

जसपा आधिकारिकता विवाद, आज निर्वाचन अयोगले छलफल गर्दै

काठमाडौं। जसपा दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दैछ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो।सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। पदाधिकारी,केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।

नेकपा आधिकारिकता विवाद : अब के हुन्छ ?

राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक, एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दै निवेदन परेको हो।   दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा ...

नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो, हामी नै आधिकारिक हौं– नेम्वाङ

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ । शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् । ‘नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू गरेको हो,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी आधिकारिक हौ भन्ने हाम्रो विश्वास ...