जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

सम्बन्धित सामग्री

जसपा आधिकारिकता विवाद- अरू मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जसपा आधिकारिकताबारे परेका मुद्दालाई लगाउमा राख्न आदेश दिएको छ ।  न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधवार जसपा आधिकारिकताको मुद्दालाई यसै प्रकृतिका मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो ।  उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएका थिए । सर्वोच्चमा विचाराधीन त्यस्तै प्रकृतिका मुद्दा साथ राखेर पेश गर्ने आदेश भएको अधिवक्ता कृतीनाथ शर्माले लोकान्तरलाई जानकारी दिए ।  उपेन्द्र यादव पक्षले गरेको कारवाही तथा निर्वाचन आ​य...

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं :  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ।नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।  निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (ज

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा...

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा 'हेड काउन्ट' सुरु

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको सदस्यलाई आयोगमै बोलाएर सनाखत सुरु गरेको हो। जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखेर आआफ्नो दाबी गरिरहेका थिए। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको थियो। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष

जसपा विवाद साउन ११ गते टुंगिने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको आयोगले जनाएको छ र सोही दिन आयोगले फैसला पनि सुनाउनेछ । सक्कल नागरिकता र मतदाता परिचयपत्रको आधारमा अधिकांश कार्यसमिति सदस्य कसको पक्षमा रहेको निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।सो पार्टीका आधिकारितासम्बन्धी विवादबारे टुंगो लग

जसपाको आधिकारिकता विवाद :  निर्वाचन आयोगको इजलासमा बहस सुरु

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा भएको विवाद समाधानका लागि  निर्वाचन आयोगको इजलासमा बहस सुरु भएको छ ।   जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र...

जसपा विवाद अब इजलासमा

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा […]

विभाजनतिर जसपा : ठाकुर र यादव समूह कुन बलियो ?

२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । पार्टीको ‘आधिकारिकता विवाद’ हल गर्न निर्वाचन आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार एक पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्ने अवसर दिनेछ । यो […]

जसपा आधिकारिकता विवाद, आज निर्वाचन अयोगले छलफल गर्दै

काठमाडौं। जसपा दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दैछ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो।सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। पदाधिकारी,केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।