काठमाडाैँ – जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरुपणपछि पार्टीबिहीन बन्न पुगेका नेता महन्थ ठाकुरले सर्वाेच्च अदालतबाट न्याय पाउने सवालमा आफू आशावादी रहेको उल्लेख गर्दै अध्यक्ष उपेन्द्र यादव समूहसँग आक्राेश पाेखेका छन्। जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रिट हालेका ठाकुरले न्याय पाउनेमा आशावादी रहेको बताउँदै यादवप्रति कडा आक्राेश पाेखेका हुन्। ठाकुरले […]