काठमाडौं : निर्वाचन आयोगले आचार संहिता पालनाका लागि सरकारलाई चार बुँदे निर्देशन दिएको छ। यसअघि यही भदौ १५ गते सात बुँदे निर्देशन आयोगले आज फेरि चार बुँदे निर्देशन दिएको हो।
आयोगले दिएको निर्देशनमा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादा जस्ता जिन्सी समानमा निर्वाचन चिन्ह अंकित गरी बाड्दा निर्वाचनको तटस्थता