निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित सामग्री

जरिवाना मिनाहाको माग गर्दै बालेनले दिए आयोगमा निवेदन

काठमाडौं :  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।  समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन्। उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।  निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवान

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराए । यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न

ओलीले सभामुखविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले उक्त मुद्दामा सुनुवाइ गर्न लागेको हो । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ […]

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश […]

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]

कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

४ असार, काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले […]