काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता पालना गरी बैकिङ प्रणालीमार्फत निर्वाचन खर्च गर्न उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा […]