माघ ९, काठमाण्डौ । नेपालमा गणतन्त्र र धर्म निरपेक्ष स्थापना भइसकेपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संकट आइ लागेको छ । राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको छ । तर राप्रपाले उक्त निर्देशनलाई चुनौति दिएको छ । जसले गर्दा । राप्रपा र […]