भ्रष्टाचारको आरोपमा  विप्लव कार्यकर्ताद्वारा सब–इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सब इन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ ।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । सब इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माल

सम्बन्धित सामग्री

म्याद गुज्रेका औषधि वितरण गरेको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।

जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लव निकट विद्यार्थीले दले कालोमोसो

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पाठ्य पुस्तकको चरम अभाव गराएको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनायो। झाको कार्यकक्षमै अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेको बताइएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा भ्रष्टाचार गरेको, कागज…

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लवका विद्यार्थीले दले कालोमोसो

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ । राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्र

प्रधानाध्यापक महरालाई कालोमोसो दलेको घटनामा दुईजनाविरुद्ध जाहेरी

धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् ।धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालय धनुषामा आरोपितलाई कारवाही गर्न माग गर्दै जाहेरी दिएका छन् ।गत शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकहरूले होहल्ला गर्दै प्रधानाध्यापक महराम

प्युठानमा विप्लवका कार्यकर्ताले जनप्रतिनिधि र कर्मचारीलाई कालोमोसो दले

प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको बताएका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा छलफल गरिरहेको समयमा केही युवा आएर कालोमोसो दलेर भागेको उनको भनाइ छ ।प्रमुख जि

विप्लवका कार्यकर्ताले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दले कालोमोसो

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बझाङमा एक गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । सोमबार बित्थडचीर गाउँपालिका–८ का वडाध्यक्ष राजबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् । वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जाँदै गर्दा […]

केएमसीका सञ्चालकलाई विद्यार्थीले दले कालोमोसो

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्। अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन्। सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेका हुन् । प्रहरीले अध्ययनरत […]

‘मेडिकल माफिया’ भन्दै सुनिल शर्मालाई सिंहदरबारभित्र विद्यार्थीले दले कालोमोसो

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै शर्मालाई शुक्रवार विद्यार्थीले सिंहदरबारभित्र कालोमोसो दलेका हुन् ।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयबाट बाहिरिने क्रममा विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । काठमाडौं मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न भन्दै मन्त्रालयमा वार्ता भएको थियो ।  यसअघि काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्देशन दिएका थिए ...

BREAKING : सिंहदरबारभित्रै सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बाेधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका […]

अस्पतालका प्रमुखलाई एमालेका कार्यकर्ताले दले कालोमोसो

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका छन्। एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए । अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने बिषयमा बिबाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्ब्यबहार गरेको एसपी काफ्लेले बताए । परियारले अस्