रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी सीमित अवधिको लागि मात्र रहने बताउँनु भएको छ । पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको र त्यो सीमित अवधिको लागि मात्र भएको बताउनु भएको हो । उता शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा …