शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय रुपमा जोड्न ‘स्वर्ण त्रिकोण’को अवधारणा अहिले अघि सारिएको छ । प्रकृतिको खानी पोखरा र वन्यजन्तु अवलोकनस्थल चितवन जोडेर पनि सांस्कृतिक पर्यटकीय गन्तव्यका …