६७४ मतान्तरले अगाडि बालेन साह, पछ्याउँदै स्थापित

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।...

सम्बन्धित सामग्री

फुटबल मैदानमा उत्रिए मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिनु भएको छ । २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा उत्रिनु भएको हो । ‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत–११ ले […]

घेराबन्दीबीच बालेन साह

बालेन साह काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएपश्चात् राजधानीमा सुधारात्मक प्रयास हँुदै आएका छन् । राजनीतिक दलप्रतिको वितृष्णा, युवा जमातको समर्थन, नकारात्मक मतको प्रभावसमेतका कारण उनी राम्रो मत प्राप्त गरेर विजयी भएका हुन् । बालेन साह स्वतन्त्र उम्मेदवारका रूपमा जनताबाट स्वीकृत भएकाले पनि उनलाई राजनीतिक दलहरूको सरह संगठित समर्थन प्राप्त गर्न कठिनाइ भएको छ । युवा […] The post घेराबन्दीबीच बालेन साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित…

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

२९ असार, काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास […]

काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भइयो : बालेन साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) ले बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा महानगरपालिकालाई निशाना बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूका लागि सञ्चालन गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सोमबार सहभागी भएपछि उनले असन्तुष्टि पोखेका हुन्। उनले सामाजिक सञ्जालमा&n

काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूत जील बुर्बाओबीच शिष्टाचार भेट वार्ता भएको छ । उक्त भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । बजेट नीति तथा कार्यक्रमको तयारीमा लागि परेको र फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन […]

बालेन साह पुगे सिसडोल र बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा पुग्नुभएको छ । शुक्रबार मेयर बालेनले सिसडोल र बञ्चरेडाँडा क्षेत्रको अवलोकन गर्नुभएको हो । उहाँले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने बताउँदै […]

बालेन साह ललितपुरको मतगणनास्थलमा पुगेपछि‍‍…

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

मतगणनास्थल पुगे मेयरका उम्मेदवार बालेन साह

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।