काठमाडौँ : राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले राष्ट्रियसभाले स्थापित गरेका मानक कायम राख्नुपर्ने बताएका छन्।बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभाले गरेका असल अभ्यास र स्थापित मानक बचाइरहने चुनौती नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।उनले नवनर्वाचित अध्यक्ष दाहालले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले राष्ट्रियसभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहनु नहुने पनि बताए।भुषालले भने, ‘