मधेशका यी एकल महिला जो संघर्ष र मेहनतले स्थापित छन्
समाजमा अझैपनि पुरुषको साथ र सहयोग बिना महिलाले केही गर्न सक्छन र? भन्नेहरु पनि छन्। तर मधेश प्रदेशका केही एकल महिला आफ्नो संघर्ष र मेहनतले स्थापित भएका छन्।...
सन् २०११ मा नेपालमा कुल जनसंख्याको १.५ प्रतिशत एकल महिला रहेकामा २०२१ सम्म आइपुग्दा यो प्रतिशत ७.३ पुगेको छ। यस आधारमा अहिले २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।...
एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।...
एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।...
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।उनले भने,
सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण […]
मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् । “राईमाथि
१ कार्तिक, काठमाडौं। मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापालाई मातृशोक परेको छ । केही समयदेखि विभिन्न रोगबाट अस्वस्थ थापाकी आमा नरेन्द्रकुमारी बस्न्यातको आइतबार असोज ३१ गते उपचारका क्रममा अस्पतालमा निधन भएको र आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको […]