फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक गरिएको छ। आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरेको हो। फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारहरुको…

सम्बन्धित सामग्री

‘नाङ्गो गाउँ’को पोस्टरमा राजनीतिक पृष्ठभूमि

काठमाडौं । भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुति रहेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक […]

सुरक्षा पन्त र कमलमणी अभिनित ‘बहाव’ फस्टलुक सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा […] The post सुरक्षा पन्त र कमलमणी अभिनित ‘बहाव’ फस्टलुक सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रिलिज मितिसँगै ‘हुक्का’को फस्टलुक सार्वजनिक

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, […]

‘प्रेमा’को फस्टलुक सार्वजनिक

काठमाडौं, २० माघ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा […]

फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ रिलिज हुँदै छ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक […]

फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । । यो पोस्टरसँगै अमिताभले फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । फिल्मलाई ११ नोभेम्बर २०२२ मा रिलिज गरिने छ । […]

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ […]

‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने

४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको जानकारी दिए ।‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ’ नेपाली भने ‘करिब दर्शन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । २ साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ रा

रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

काठमाडौं । रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ । सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो । ‘अग्निपथ र ब्रदर्स’ […]

‘परदेशी २’को फस्टलुक सार्वजनिक, फिल्म दशैंमा रिलिज हुने

२५ फागुन, काठमाडौं । गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ । निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक रायमाझी हुन् […]