काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो वाइडेनले भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम निकालेर बिक्री गर्ने घोषणा गर्नुभएको छ । रुसबाट पेट्रोलियम आपूर्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको छ, मूल्य नियन्त्रण गर्न र रुसी तेल आयात नहुँदा अभाव हुन नदिन रणनीतिक पेट्रोलियम भण्डारणबाट ६ महिनासम्म दैनिक १० लाख ब्यारेल पेट्रोलिम निकालिने बाइडेनले बताउनुभएको वासिङ्टन पोष्टले जनाएको छ ।
अमेरिकाले ४६ वर्षपछि भण्डारणबाट यतिधेरै परिमाणमा पेट्रोलियम बाहिर निकाल्न लागेको हो । रुसबाट ते...