ठूलो मात्रामा भण्डारबाट तेल निकाल्न बाइडेनको आदेश

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले रूस-यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । आउँदो ६ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ । यद्यपि दैनिक १० लाख […]

सम्बन्धित सामग्री

अमेरिकाले दैनिक थप १० लाख ब्यारेल तेल बजार पठाउने

काठमाडौं : रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकट बढेपछि अमेरिकाले आफ्ना रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उर्जाको मूल्य उच्च रुपमा वृद्धि भएपछि मूल्य सन्तुलनका लागि ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका हुन्। बाइडेनको आदेशअनुसार आउँदो ६ महिनामा अमेरिकी तेल भण्डारबाट १८ करोड ब्यारेलसम्म तेल निकालिने भएको छ। जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। अमेरिकाले आफ्नो भण्डारबाट तेल निकाल्ने घोषणा गरेलगत्त