भारत सरकारले नेपाललाई १० लाख हाइड्रोक्लोरोक्विन ट्याब्लेट दिने भएको छ। मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्लोरोक्विन निर्यातमा भारतले पहिला प्रतिबन्ध लगाएको थियो। पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन दिन आग्रह गरेपछि नरेन्द्र मोदी सरकारले निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। हाइड्रोक्लोरोक्विन ट्याब्लेट मलेरियाको उपचारमा प्रयोग गरिन्छ।
प्रतिबन्ध हटाएसँगै भारतले अमेरिकासहित १३ देशलाई