काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन । इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको दरले तेल निकाल्न र ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकाल्न आदेश दिएकाका हुन् । उक्त मात्रा सन् १९७४ मा रणनीतिक तेल भण्डार खडा गरिसकेपछि […]