बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको तेल रिजर्भ खुलाउनेबारे छलफल गरेसँगै तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । यसअघि बाइडेन प्रशासनले आगामी महिनाहरुमा अमेरिकाको ‘स्ट्राटजिक पेट्रोलियम रिजर्भ’ बाट १८ करोड ब्यारल अर्थात हरेक दिन १० लाख ब्यारलसम्म तेल निकाल्ने बताएको थियो ।
यदि बाइडेनले यस्तो निर्णय गरेमा १९७४ मा उक्त...