कर्मचारी अभावको कारण देखाउँदै आठराइ त्रिबेणीद्वारा काजमा खटिएका कर्मचारी फिर्ताको माग

पालिकाका कर्मचारी काजमा खटाइएका कारण कर्मचारी अभाव भइ दैनिक सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै गाउँ कार्यपालिकाको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाउने कार्यमा संघीय सरकारको ध्यानाकृष्ट गर्न...

सम्बन्धित सामग्री

भत्ता उपलब्ध गराउन निर्वाचन कर्मचारीको माग

पूर्वी नवपरासीमा खटिएका निर्वाचनका सहयोगी कर्मचारीले पाउनुपर्ने तीन दिनको भत्ता नपाएको गुनासो गरेका छन् । हरेक मतदान केन्द्रका अधिकृतले सहयोगीका रुपमा तीनदेखि चार जना सहयोगी (स्वंसेवक) कर्मचारी नियुक्ति गर्ने अधिकार छ ।

म्याग्दीमा निर्वाचनका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगे

गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकप्टरको माग गरिएको छ।...

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टर व्यवस्था गर्न माग

सिमकोट – मंसिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी हेलिकोप्टरबाट पुर् याउने व्यवस्था गर्न माग गरिएको छ। लिमी जाने दुुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग […]

बुटवलकाे तिलोत्तमामा रोकियो गणना, कर्मचारीले बदमासी गरेको आरोप

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेपछि मतगणना रोकिएको छ। मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेर नेपाली कांग्रेसले पाएको खास मतलाई घटाएको पाइएपछि मतगणना रोकिएको हाे। मतगणनास्थल अहिले तनावग्रस्त छ। कांग्रेसका कार्यकर्ताले मतगणनामा बदमासी गर्नेलाई कारबाही गरिनुपर्ने र स्वतन्त्र व्यक्ति सहभागी गराइनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्। मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको […]

हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान

मेसुले अस्पतालका कर्मचारीलाई निजी काममा लगाएकाे आराेप, प्रजिअलाई ज्ञापनपत्र

गोरखा – गोरखा अस्पतालका कर्मचारीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर शान्ति भुर्तेललाई निलम्बन गरी कारबाही गर्न माग गरेका छन् । अस्पताल विकास समिति कर्मचारी युनियनको इकाइ समितिले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाउँदै अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि मेसु भुर्तेलले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।  अस्पताल प्रमुखबाट स्वास्थ्यकर्मीहरूलाई धाकधम्की दिने तथा विभेदपूर्ण शब्द प्रयोग हुने गरेको भन्दै कर्मचारी युनियनले प्रेस विज्ञप्ति पनि प्रकाशित गरेको...