प्रदेशमा कार्यालय विस्तार गर्न पर्यटन बोर्डले खटायो कर्मचारी, बजेट भने सरकारसँग माग

२८ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापना गर्न तयारी थालेको छ । यसका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाइएको बोर्डका सीइओ डा. धनन्जय रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अब बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय खोल्ने भएको छ । प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र […]