प्रहरीमाथि हातपात गर्ने अधिवक्तालाई कडा कारबाही गर्न जिल्ला अदालतको कर्मचारीको माग - NepaliPatra

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने अधिवक्तालाई कडा कारबाही गर्न कर्मचारीले माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको उनीहरुको आरोप छ । कर्मचारीले सीसीटीभी फुटेज […]

सम्बन्धित सामग्री

प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न काठमाडौं अदालतका कर्मचारीको माग

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न कर्मचारीले माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ । कर्मचारीले सीसीटीभी फुटेज हेरेर […]