सुर्खेत : कोभिड - १९ संक्रमणको दोस्रो लहरले देश आक्रान्त छ। संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी स्वयं संक्रमित भएर कतिपय स्वास्थ्य संस्थाहरुले स्वास्थ्यकर्मी अभाव झेलिरहेका छन्।
तर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकामा भने स्वास्थ्यकर्मी काम नपाएर अलपत्र परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले खटाएका स्वास्थ्यतर्फका ३६ जना कर्मचारी काम गर्न पाउनुपर्ने माग गर्दा…